नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँअफर’ योजना

  Tweet  काठमाडौं । नयाँवर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नववर्ष २०७८, नयाँ रहर, नयाँअफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट दिने भएको हो । यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५% वाअधिकतम् रु १,००० … Continue reading नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँअफर’ योजना