विश्‍व संगीत दिवस मनाइँदै

258
  •  
  •  
  •  

काठमाडौं। आज विश्‍व संगीत दिवस। नेपालसहित विश्‍वभर संगीत दिवस मनाइँदैछ। सन् १९८२ देखि हरेक वर्ष २१ जुनमा संगीत दिवस मनाइँदै आएको छ। नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो।

फ्रान्समा तत्कालीन संस्कृतिमन्त्री ज्याक लोले यसको शुरुवात गराएका थिए। कोरोना महामारीका कारण यस वर्षको दिवसमा खासै औपचारिक कार्यक्रमहरू आयोजना गरिएको छैन।


  •  
  •  
  •