स्याङ्जा–१ ‘ख’ मा एमालेका मीनप्रसाद गुरुङ विजयी

299
  •  
  •  
  •  

काठमाडौ, २६ मंसिर (ओएनएस):
स्याङ्जा क्षेत्र नं –१ प्रदेश सभा ख’ मा एमाललेका उम्मेदवार मीनप्रसाद गुरुङ बिजयी भएका छन् । गुरुङले काग्रेस उम्मेदवार तुल्सी गिरीलाई पराजित गरेका छन् ।

गुरुङले २० हजार २४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गिरीले १४ हजार ५१० मत प्राप्त गरेका छन् ।


  •  
  •  
  •