क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

  Tweet काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । कागजी प्रक्रिया सबै पूरा गर्दा पनि नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको सन्दीपले ट्विट गर्दै जानकारी गराएका छन् । विश्वका थुप्रै फ्रेन्चाईज लिग खेलिसकेका सन्दीप यसपटक सिपएल खेल्नका लागि जान भिसाका लागि आवेदन दिएका थिए । काठमाडौंमा रहेको अमेरिकन दूतावासले भिसा दिन … Continue reading क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा