फुटबल स्टार रोबेनद्वारा सन्यासको घोषणा

603
  •  
  •  
  •  

एजेन्सी । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् ।

उनको यही जुनमा सम्झौता समाप्त भएको छ । उनले भनेका छन्, ‘सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’
३५ वर्षीय रोबेनले सन् २०१७ को वल्र्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए ।

उनले अलग–अलग क्लबका लागि १२ पटक उपाधि दिलाएको थिए ।


  •  
  •  
  •