सामुदायिक होमस्टेमा पर्यटकको आकर्षण(फोटो फिचर)

60
  •  
  •  
  •  

लमजुङको ऐतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ । यो होमस्टे नेपालभरिकै उत्कृष्ट गाउँ घोषित भइसकेको छ ।

गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपालद्धारा घोषत वर्ष गन्तब्यमा परिसकेको राइनास यो वर्ष उत्कृष्ट पर्यटकीय गाउँ घोषित भएको थियो ।

अमेरीकी नागरिक लतासाको सहयोगमा होमस्टे सञ्चालन भएको हो । वर्षेनी राइनास जाने पर्यटकहरुको संख्या बढ्दो छ ।  शाहवंषीय राजाहरुले राज्य गरको गढीको रुपमा राइनासकोटलाई चिनिन्छ ।

हेर्नुहोस् तस्बिर

 

तस्बिर : कृष्ण ओलीयाको फेसबुकबाट


  •  
  •  
  •