प्रधानमन्त्रीद्वारा समता स्कूल काठमाडौंलाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ हस्तान्तरण

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई … Continue reading प्रधानमन्त्रीद्वारा समता स्कूल काठमाडौंलाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ हस्तान्तरण