सामसुङ ग्यालेक्सी नोट–४ नेपाली बजारमा

64
  •  
  •  
  •  

काठमाडौं, ३१ असोज (ओएनएस) :  नेपालका लागि सामसुङ मोवाइलको आधिकारिक वितरक इन्टरनेशनलमोबिलिटी सोलुसन्सले सामसुङ ग्यालेक्सी नोट–४ सार्वजनिक गरेको छ । राजधानीमा भव्यकार्यक्रमबीच नेपालमा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसुङले ल्याउन लागेको नयाँ स्मार्टफोनले उपभोक्तमा खुलदुली बढेको वितरकले दाबी गरेको छ ।
आकर्षक मेटल फ्रेम र फ्ल्युड कर्भेचरकासाथ आउन लागेको नोट–४ माबलियो २ दशमलव ५ डि ग्लास रहेको कम्पनीले जनाएको छ ।


  •  
  •  
  •