सामसुङको सोलिड कमव्याक योजना

52
  •  
  •  
  •  

काठमाडौ २३ भदौं (ओएनएस) ःसामसुङ मोवाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल सर्भिसेज (आइएमएस) ले  दशै तिहार र छठसम्मका लागि नयाँ योजना सञ्चालन गरेको छ ।

क्यासव्याक नामक यो योजनामा ग्राहकले सामसुङको कुनै पनि मोवाइल वा ट्यावलेटको खरिदमा अधिकतम १६ हजार रुपैयाँसम्म पैसा तुरुन्त फिर्ता पाउनेछन् ।

योजना भदौ २३ गतेदेखि कात्तिक १४ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 


  •  
  •  
  •