नाराबाजीकाबीच केही नेपाल ऐन संशोधन विधेयक पेस

133
  •  
  •  
  •  

काठमाडौं २२ पुस (ओएनएस) : ब्यवस्थापिका संसदको अर्को बैठक माघ २९ गते बस्नेभएको छ । केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस भएपछि बैठक माघ २९ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नारावाजीकाबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को बैठकमा केही ऐन संसोधन पेस गरेका थिए ।  बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले मन्त्री खरेललाई केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएकी थिइन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध दलका सांसदहरुको विरोध र नाराबाजी गरेका थिए ।


  •  
  •  
  •