तल नारावाजी माथि विधेयकबारे छलफल

173
  •  
  •  
  •  

काठमाडौं १४ पुस (ओएनएस) : मधेसी मोर्चा आवद्ध सांसदहरुको नाराबाजीबीच संविधान संशोधन विधेयकमाथि छलफल जारी रहेको छ । संसद बैठक विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ । तल नारावाजी छ माथि रोष्टमबाट सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले भनाई राखिरहेका छन् । मोर्चा सांसदहरुको नाराबाजीका बीच हिजो सोमबारदेखि विधेयकमाथि छलफल सुरु भएको हो ।

मंगलबार पनि विद्येयकमाथिको छलफलप्रति असन्तुष्टी जनाउँदै मोर्चाका नेताहरु नाराबाजी गरिरहेका छन । मोर्चाका सभासदहरुले संसोधन विद्येयकले मधेसको माग संबोधन नहुने भन्दै यसको विरोध गरिरहेका छन । सरकारले भने मधेसको माग अनुसारको विधेयकले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको दावी गरेको छ ।


  •  
  •  
  •