इजरायल, युएई र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर

  Tweet एजेन्सी । इजरायल, संयुक्त अरब एमिरेट्स र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको बीबीसीले … Continue reading इजरायल, युएई र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर