बाढी पहिरोको समितिले अनुमन गर्ने

84
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) : व्यवस्थापिका संसद अन्र्तगतको कृषि तथा जलस्रोत समितिले बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गर्ने निर्णय गरेको छ । आइतवार बसेको समितिको बैठकले बाढी पहिरोले पुर्याएको जनधनकोे क्षतिको अनुमगन दशैंपछिदेखि गर्ने निर्णय गरेको समितिका सभापति गगन थापाले जानकारी दिए ।

 मुलुकका विभिन्न स्थानमा कृषि उपज र सिंचाईको अवस्थाबारेसमेत समितिले अनुगमन गर्ने निर्णय गरेको थापाले जानकारी दिए । अनुगमनपछि समितिले रिपोर्ट तयार पर्ने बताएइएको छ ।


  •  
  •  
  •