विज्ञहरु भन्छन्, ‘परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालीन महत्वका सन्धि–सम्झौता गर्नु हुँदैन’

  Tweet  काठमाडौं । विज्ञहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे  भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका कुनै पनि सन्धि–सम्झौता गर्न नहुने सुझाव दिएका छन् । विभिन्न क्षेत्रका १५ जना विज्ञ तथा बौद्धिक क्षेत्रका व्यक्तिले बुधबार संयुक्त विज्ञप्तिमार्फत उक्त सुझाव दिएका हुन् । उनीहरुले वर्तमान सरकार स्वतः कामचलाउ भइसकेकाले औपचारिक भ्रमण पनि अनुपयुक्त हुने र सन्धि–सम्झौता भने गर्नै नहुने बताएका … Continue reading विज्ञहरु भन्छन्, ‘परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालीन महत्वका सन्धि–सम्झौता गर्नु हुँदैन’