विज्ञहरु भन्छन्, ‘परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालीन महत्वका सन्धि–सम्झौता गर्नु हुँदैन’
Tweet काठमाडौं । विज्ञहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका कुनै पनि सन्धि–सम्झौता गर्न नहुने सुझाव दिएका छन् । विभिन्न क्षेत्रका १५ जना विज्ञ तथा बौद्धिक क्षेत्रका व्यक्तिले बुधबार संयुक्त विज्ञप्तिमार्फत उक्त सुझाव दिएका हुन् । उनीहरुले वर्तमान सरकार स्वतः कामचलाउ भइसकेकाले औपचारिक भ्रमण पनि अनुपयुक्त हुने र सन्धि–सम्झौता भने गर्नै नहुने बताएका … Continue reading विज्ञहरु भन्छन्, ‘परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालीन महत्वका सन्धि–सम्झौता गर्नु हुँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed