चैत १५ मा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

225
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): मन्त्रिपरिषद्को बैठकले संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मिति तय गरेको।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने तय गरेको हो।

राष्ट्रपतिले बिहीबार ४ बजे सम्बोधनको समय तय भएको हो।


  •  
  •  
  •