वरिष्ठ संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

34
  •  
  •  
  •  

हङकङ, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भएका छन् । हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको बाँस्कोटालाई सम्मान गरेका हुन् ।

बाँस्कोटाले कार्यक्रममा आधा दर्जन आफ्ना गीतहरूसमेत प्रस्तुत गरे । कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायिकाहरुकेन्जलमेहर श्रेष्ठ, प्रकृति थलाङ, हास्यकलाकार शेरबहादुर गुरुङ लगायतको पनि उपस्थिति थियो ।


  •  
  •  
  •