भारत र चीनसँगको सम्बन्ध अझै सुदृढ: परराष्ट्रमन्त्री

  Tweet काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाएको स्पष्ट पारेका छन् । पूर्व सांसद मञ्च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको बताए । ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको … Continue reading भारत र चीनसँगको सम्बन्ध अझै सुदृढ: परराष्ट्रमन्त्री