विजयकुमारका ‘सम्बन्धहरू’ बजारमा

102
  •  
  •  
  •  

काठमाडौं । मदन पुरस्कार विजेता लेखक विजयकुमारको दोस्रो कृति सम्बन्धहरू सार्वजनिक गरिएको छ।

कोरोना भाइरसको कठिन परिस्थितिलाई आत्मसात् गर्दै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टले जनाएको छ ।

यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो।
पुस्तकको मूल्य ४९८ रुपैयाँ तोकिएको छ।


  •  
  •  
  •