संवैधानिक आयोगमा रिक्त पदपूर्ति गर्न निर्देशन

339
  •  
  •  
  •  

काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न संवैधानिक आयोगमा रहेको रित्त पदलाई पदपूर्ती गर्न निर्देशन दिएको छ ।

फाइल तस्बिर

समितिको बिहीबार बसेको बैठकले रिक्त भएका आयोगहरुमा पदपूर्ती गर्न निर्देशन गरेको हो समिति बैठकमा सभापति लक्ष्मणलाल कर्णले रिक्त भएका स्थानहरु अविलम्ब पुरा गर्नुपर्ने बताए ।

त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद बिधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीलाई समितिमा उपस्थिति हुन पनि समितिले आग्रह गरेको छ ।

समितिले आजको बैठकमा प्रधानमन्त्री के पी ओलीलाई निमन्त्रण गरेपनि उनी उपस्थित भएनन् ।


  •  
  •  
  •