संवैधानिक परिषदको पूर्णतामा दवाव दिनुपर्छः शेखर कोइराला

86
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले संवैधानिक आयोगमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषद्को पूर्णतामा दबाब दिनुपर्ने बताएका छन्।


परिषद् सदस्यसमेत रहेको उपसभामुख पद लामोसमयसम्म रिक्त हुँदा पनि पार्टीको पार्टीको मौनताप्रति उनले प्रश्न उठाएका छन्। उनले आज ट्वीट गर्दै भनेका छन्, ‘परिषद् सदस्यसमेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवी र कानुन व्यवसायी किन मौन ?’


  •  
  •  
  •