सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३ सय ४७ मत ल्याएर विजय भएका हुन् ।
निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३ सय २८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भने जनमत पाटीलेले ५२ ल्याएको छ । नेपाली कांग्रेस २३ मत पाएको छ ।