समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार रोक्का

100
  •  
  •  
  •  

काठमाडौं । समाज लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। लघुवित्तको २ लाख किता साधारण शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत भएपनि लघुवित्तको कारोबार भने रोक्का रहेको छ।

शेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो। दुई लघुवित्तबीच असोज ५ गते मर्जरमा जाने सम्झौता भएको थियो।

 

 


  •  
  •  
  •