बोक्सी प्रथामा केन्द्रित खड्का र कुँवरकाे पुस्तक ‘शल्यक्रिया’सार्वजनिक

  Tweet  काठमाडौं । लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तक सार्वजनिक गरिएको छ । परिवर्तनका लागि सहकार्य नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेको हो । पुस्तक बोक्सीप्रथामा केन्द्रित रहेर छ । कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले आजको २१ औँ शताब्दीसम्म आइपुग्दा पनि बोक्सीको आरोपमा कुटपिट गर्नु, दिसापिसाब … Continue reading बोक्सी प्रथामा केन्द्रित खड्का र कुँवरकाे पुस्तक ‘शल्यक्रिया’सार्वजनिक