काठमाडौं (ओएनएस) : महिना दिनसम्म चल्ने श्री स्वस्थानी ब्रत आइतबारबाट आरम्भ भएको छ । माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने हिन्दु पर्वमा काठमाडौंको साँखुस्थित सालीनदीमा महिनैभरि श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । तस्विरमा हेरौ सालीनदीमा श्रद्धालुहरु :-
सालीनदीमा श्रद्धालु
3286