‘ शाहरुखसँग झगडा भएको छैन ’ : सैफ अली

149
  •  
  •  
  •  

download (3)सैफ अलि खानले आफु र शाहरुख खानविच झगडा नभएको बताएका छन् ।

 

सैफ अली खान र शाहरुख खानविच झगडा भएको खवर बाहिर आएको थियो । सैफ अलिले शाहरुखसँग कहिलै काम नगर्ने भनेपछि झगडा भएको बताइएको थियो । तर सैफले यो खवर झुटो भएको बताएका छन् । सैफ अलिको नयाँ फिल्क हेप्पी इन्डिंङ रिलिज हुदै छ ।

 

मैले शाहरुख सँग काम गर्दा राम्रो लागेको थियो । फिल्म फेउरको अवार्डमा कलहो ना होलगायत सवैमा उनीसँग दोस्ती जमेको उनले बताए । साथै आफुले शाहरुखको इज्जत गर्ने उनले जानकारी दिए ।


  •  
  •  
  •