सहुलियत पसलमा तेल र दालको मूल्य घट्यो

  Tweet  काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो । तोरी, सूर्यमुखी र भटमासको … Continue reading सहुलियत पसलमा तेल र दालको मूल्य घट्यो