आज शहीद सप्ताहको चौथो दिन

55
  •  
  •  
  •  

काठमाडौं । शहीद सप्ताहको अन्तिम दिन शहीद आज धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ ।


धर्मभक्तलाई मृत्युदण्ड दिइएको काठमाडौंको सिफलमा रहेको उनको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ । विसं १९६६ सालको असोजमा पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाण्डौको ओम बहालमा जन्मिएका धर्मभक्तलाई तत्कालीन राणा शासकले विसं १९९३ साल माघ १३ गते सिफलको बकाइनाको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहनु भएका धर्मभक्तले राणा शासनको विरोधमा १९९३ सालमा आफ्नै घरमा प्रजा परिषद्को स्थापना गरेका थिए ।


  •  
  •  
  •