सहि विचार र नेतृत्व भए असम्भव पनि सम्भव : प्रचण्ड

  Tweet काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहि विचार र नेतृत्व भए असम्भव पनि सम्भव हुने बताएका छन् । २५ औं जनयुद्ध दिवशको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केही समयअघि दुई सत्रुता व्यवहार भएका दुई कम्युनिस्ट पार्टीको एकताबाट अहिले नेकपा बनेको हो । माओवादी केन्द्र … Continue reading सहि विचार र नेतृत्व भए असम्भव पनि सम्भव : प्रचण्ड