शाखहरु खान ट्वीटरमा पनि करोडपति

94
  •  
  •  
  •  

Shahrukh_Khanकिंग खान बलिउडका  बादशाह जस्ता उपनामले चिनिएका शाखहरुख खान सम्पति त करोडौंको छ ।

उनी ट्वीटरमा समेत करोडपति बनेका छन् । उनको ट्वीटरमा १ करोड फलोअर पुगेका छन् ।

शाहरुख खान ले ट्विटरमार्फत आफ्नो फ्यानलाई धन्यवाद दिएका छन् । साथै प्रशंशकहरुका लागि एउटा फोटो पनि राखेका छन् ।

‘ मलाई थाहा थिएन म यति धेरे मायाको हकदार रहेछु । तपाँई
सवैलाई त्यतिनै माया मिलोस जति तपाईहरुले मलाई दिनुभएको छ ।’

srkबलिउडमा अमिताभ बच्चनमात्र उनी भन्दा अगाडी छन् । बलिउडका  शाहेन्सा अमिताभ बच्चन भन्दा एक कदम पछी छन् । अमिताभ बच्चनको १ करोड भन्दा बढी फलोअर छन् ।

अमिताभ बच्चको ट्वीटरमा १ करोड १६ लाख फलोअर्स छन् । हेप्पी न्यू इयर रिलीज भएपछी उनको फलोअर्स एकाएक बढेको हो ।


  •  
  •  
  •  

Comments are closed.