एमालेले पार्टीको झण्डा आधा झुकाउने

58
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) :एमालेले नेतृ साहना प्रधानको निधनप्रति पार्टीले तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।
निधनप्रति शोक व्यक्त गर्दै एमालले देशभरिका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने एमालेले जनाएको छ ।

एमालेलेका अनुसार तीन दिनसम्म पार्टीका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम गरिने छैन ।
त्यसै गरी एमालेले असोज ११ गते ७५ जिल्लाका सबै पार्टी कार्यालयहरूमा श्रद्धाञ्जलि सभा गर्ने गैरेले बताए ।
८७ वर्षीय प्रधानको सोमबार राति बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको थियो ।

एमालेले नेतृ साहना प्रधानको निधनप्रति पार्टीले तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।

निधनप्रति शोक व्यक्त गर्दै एमालले देशभरिका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार तीन दिनसम्म पार्टीका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम गरिने छैन ।

त्यसै गरी एमालेले असोज ११ गते ७५ जिल्लाका सबै पार्टी कार्यालयहरूमा श्रद्धाञ्जलि सभा गर्ने गैरेले बताए ।

८७ वर्षीय प्रधानको सोमबार राति बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको थियो ।

 

– See more at: http://puleso.com/?post_type=news&p=37176#sthash.WLHOhgTO.dpuf


  •  
  •  
  •