सगरमाथा आरोहीका लागि बाटो बनाउँदै शिखरमा पुगे आठ नेपाली

  Tweet काठमाडौं, ३१ वैशाख(ओएनएस) : आठ जना नेपाली आरोही मंगलबार सगरमाथाको शिखरमा पुगेका छन् । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली गाइड दिउँसो १ः४५ मा चुचुरोमा पुगेका हुन् । सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीहरुका लागि डोरीको सहायताले बाटो बनाउँदै उनीहरु चुचुरोमा पुगेका हुन् । उनीहरु चुचुरोमा पुगेसँगै अन्य … Continue reading सगरमाथा आरोहीका लागि बाटो बनाउँदै शिखरमा पुगे आठ नेपाली