१३ औं दक्षिण एसियाली खेलकुदः नेपाललाई २७ स्वर्ण

45
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत नेपालले २७ स्वर्ण पाएको छ ।
साइकिलिङमा नेपालले दुई स्वर्ण जितेसँगै नेपालको स्वर्ण २७ पुगेको हो ।

बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले जितेका छन् ।डाउनहिलमा रजत र काइस पनि नेपालले नै जितेको छ । जसमा पुरुष तर्फ रजत निर्भ श्रेष्ठले जितेका छने भने कास्य प्रजित थापाले जितेका छन् ।

यस्तै, महिलातर्फको डाउनहिलमा रजत जमुना थापाले जितेकी छन् । कास्य यशोधराले जितेकी छन् ।


  •  
  •  
  •