साग खेलकुदः बंगलादेशसँग नेपाल पराजित

  Tweet काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत बुधबार भएको पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो । नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो … Continue reading साग खेलकुदः बंगलादेशसँग नेपाल पराजित