१३ औं दक्षिण एशियाली खेलकुदः आजबाट भलिबलका खेल शुरु

  Tweet काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन् । औपचारिक उद्घाटन हुनुभन्दा अगाडी नै महिला र पुरुष भलिबल शुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने … Continue reading १३ औं दक्षिण एशियाली खेलकुदः आजबाट भलिबलका खेल शुरु