सचिनकी १७ वर्षीय छोरी साराका हट अवतार…(तस्विरसहित)

74
  •  
  •  
  •  

काठमाडौ, २६ असोज (एजेन्सी) : मास्टर ब्लास्टर सचिन तेन्दुलकरकी छोरी साराले आज १७ औ जन्मोत्सव मनाउँदै छिन् । क्रिकेटको दुनियाँमा सचिनको आफ्नो छुट्टै स्थान छ र यसका लागि प्रेरणाको स्रोत भने उनकै छोरी सारा हुन् ।

सानै उमेरमा नै आफ्नो पितालाई राम्रो काम गर्न साराले प्रेरित गर्न सफल भएको बताइने गरेको छ । आफ्नो भन्दा पनि अरूको विषयमा सोच्ने साराको सोच रहेको समेत बताइन्छ ।

सचिन तेन्दुलकरकी छोरी भएकाले उनलाई निकै ग्लामरस जीवन बिताउनु पर्ने हुन्छ । पहिरनमा ध्यान दिनुपर्ने, मेक-अप ठिकसँग गर्नुपर्ने, क्रिकेट र व्यापारका विभिन्न पार्टीमा आमा अञ्जलीको साथमा जानुपर्ने उनको जीवनशैलीको हिस्सा बनेको छ ।

यसका साथै ग्लामरस पहिरनमा उनको अनुहार निकै निर्दोष देखिन्छ । उनले सबैको ध्यान तान्न समेत सफल भएकी छिन् । उनको ग्लामरस लुकले सबैलाई मोहित पारेकी छिन् ।

sachin tendulkars daughter sara

sachin tendulkars daughter sara1 sachin tendulkars daughter sara2 sachin tendulkars daughter sara3 sachin tendulkars daughter sara4


  •  
  •  
  •