उपत्यकामा ६ बजेदेखि यातायात खुल्ने

  Tweet  काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ । महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाले साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा … Continue reading उपत्यकामा ६ बजेदेखि यातायात खुल्ने