सार्क सचिवस्तरीय बैठक सकिदै

98
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर (ओएनएस) :  सार्क सचिव स्तरीय बैठक शुरु हुँदै, सार्क शिखर सम्मेलनको प्रक्रिया शुरु ।।
सार्क राष्ट्रका विदेश सचिवहरुको बैठक आज पनि जारी रहने छ । हिजो शुरु भएको बैठकमा आज उर्जा, जलस्रोत, यातायात, खाद्य सुरक्षा, कृषि, जलवायु परिवर्तन सार्क एपेक्स, सार्क संयन्त्रहरुलगायत विभिन्न विषयमा छलफल हुनेछ ।

हिजो र आजको बैठकले तयार गरेको प्रतिवेदन भोलि शुरु हुने सार्क विदेश मन्त्रीस्तरीय बैठक पेश गर्नुपर्नेछ । सार्क मन्त्रिस्तरीय बैठक भोलिदेखि शुरु हुँदैछ ।


  •  
  •  
  •