सार्कले सर्वसाधारणलाई सास्ती

285
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर (ओएनएस) : आगामी बुधबार र बिहिबार काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनको तयारीले गर्दा सर्वसाधारणले सोमबार सस्ती ब्यहोर्नु परेको छ । सार्क सुरक्षालाई मध्यनगर गरेर सरकारले जोर–बिजोरको नियम बनाउदा सोमबार जोर नम्बरका मात्र सवरी साधन चलेका थिए ।

जसले गर्दा सार्वजनिक यातायत कम चल्नुका साथै भिडभिड थिए । जसका कारण सार्वसाधारणले गन्तब्यतर्फ जान हैरानी ब्यहोरेका थिए । ट्राफिक ब्यावस्था सहज बनाउने नाममा बनाइएको नियम सोमबारदेखि ५ दिनसम्म लागु हुन्छ ।

सार्वसाधारणले अझै ४ दिन हैरानी ब्याहोर्नु पर्नेछ । यता भिभिआइपीलाई दिने सुरक्षाको रिहल्सनले गर्दा सोमबार बिहान ९ देखि १ बजेसम्म राजधानीको ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको थियो ।


Saarc Sasti (1)
Saarc Sasti (2) Saarc Sasti (3) Saarc Sasti (4) Saarc Sasti (5) Saarc Sasti (6) Saarc Sasti (7) Saarc Sasti (8) Saarc Sasti (9) Saarc Sasti (10) Saarc Sasti (11) Saarc Sasti (12) Saarc Sasti (13) Saarc Sasti (14) Saarc Sasti (16)


  •  
  •  
  •