सार्कको लागि बनाइएका बगैचाको बिजोग (फोटोफिचर)

784
  •  
  •  
  •  

काठमाडौ, १४ मंसिर(ओएनएस) : १८ औं सार्क शिखर सम्मेलनको दौरान सुन्दर बनेको काठमाडौंको रुप बिग्रन थालेको छ । सार्क ताका माइतीघर–तीनकुने सडकखण्डको किनारामा रोपीएका बिरुवाहरु सुकिसेको छन् भने पानीको आभावमा फूलहरु पनि ओइलाउँदै छन् । सडकको बीच भागमा रोपिएका दुबो सुकेर सेतै भएका छन् । सडक किनारा मोटर साइकलको कब्जामा छ । सडकमा हिड्ने बटुवाहरुले जथाभावी बाटो काट्दा रोपिएका दुबो र फूलहरु कुल्चदा हप्ता दिनलाई सुन्दर बनेको काठमाडौं बिस्तारै पुरानै रुपमा फर्कदै छ । हेर्नुहोस् फोटोफिचर :-

Saarc Garden (1) Saarc Garden (2) Saarc Garden (3) Saarc Garden (4) Saarc Garden (5) Saarc Garden (6) Saarc Garden (7) Saarc Garden (8) Saarc Garden (9) Saarc Garden (10) Saarc Garden (11)


  •  
  •  
  •  

Comments are closed.