भक्तपुरमा रमाए फस्ट लेडि (फोटोफिचर)

386
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (ओएनएस)  : १८ औं सार्क शिखर सम्मेलनको दौरान काठमाडौं आएका सार्क राष्ट्रका फस्ट लेडीहरु (प्रमुखका श्रीमतीहरु) भक्तपुर पुगेका छन् । नेपालकी फस्ट लेडी सुजाता कोइराला, संविधानसभामा भक्तपुरबाट निर्वाचित भएका सभासद, भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायतले उनीहरुलाई स्वागत गरेका थिए । उनीहरुले भक्तपुर दरबार स्क्वायर र संग्राहलय घुम्नको साथै भक्तपुर चेम्बर्स अफ कमर्स तथा उद्योगको गरेको हस्तकला प्रदर्शनीमा अवलोकन गरेका थिए । न्यातापोल क्याफेअघि रहेको डबलीमा सांस्कृतिक कार्यक्रमको अवलोकन गरेर चियापान पश्चात उनीहरु होटल फर्केका थिए ।

First lady (1) First lady (2) First lady (3) First lady (4) First lady (5) First lady (6) First lady (7) First lady (8) First lady (9) First lady (10) First lady (11) First lady (12) First lady (13) First lady (14)

 


  •  
  •  
  •  

Comments are closed.