सकियो सार्क, भारत–पाकको मिल्यो हात (फोटोफिचर)

266
  •  
  •  
  •  

२ बर्षपछि पाकिस्तानमा भेट्नगरी १८औं सार्क सम्मेलनको काठमाडौंमा सकिएको छ । ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकियो । सम्मेलनमा ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्तक्षर भयो । समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाफ सरिफले हात मिलाएपछि यो बिषय चर्चा शीखरमा पुग्यो । यी दुई छिमेकी मुलुकबीच सिमा र आतंकवादको विषयमा विवाद रहदा केहि महिना यता तनाव श्रजना भएको थियो ।

Modi 1 Modi 2 Modi 3 Modi 4 Modi 5 Modi 6 Modi 7 Modi 8 Modi 9 Modi 10


  •  
  •  
  •