रुकुम घटनाको विरोधमा देशव्यापी प्रदर्शन (फोटो फिचर) 

86
  •  
  •  
  •  

काठमाडौं । पश्चिम रुकमु घटनाको विरोधमा देशव्यापी रुपमा विरोध हुँदै आएको छ । दलित अधिकारकर्मीहरुले दोषिलाई कारबाहीको माग राख्दै विरोधहरु गर्दै आएका छन् ।

जेठ १० गते चौरजहारी–८ सोतीमा भएको घटनामा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जु र गणेश शाहीको हत्या भएको थियो । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् हत्याको विरोधमा भएका प्रदर्शनमा तस्बिरहरु


  •  
  •  
  •