रुकुम पश्चिम घटनाको सत्यतथ्य छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

118
  •  
  •  
  •  

काठमाडौं । रुकुम पश्चिम घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

काठमाडौंमा दलित आन्दोलनको उच्चस्तरीय प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लाई ज्ञापनपत्र बुझाएका हुन् ।

यस्तै प्रतिनिधिमण्डलले उक्त घटनामा मृत्युवरण गरेका युवाहरुलाई सहिद घोषणा गर्न समेत माग गरेको छ ।

हेर्नुहोस्


  •  
  •  
  •