रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

  Tweet  काठमाडौं । माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता … Continue reading रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश