राप्रपामा रमाइलो ! (फोटोफिचर)

502
  •  
  •  
  •  

आइतबार राजधानीको चावहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यालयको वातावरण हेर्दा लाग्थ्यो पार्टी महाधिवेशन भइरहेछ । कार्यालय परिसरमा कार्यकर्ताको भिड मात्रै होइन सुरक्षाकर्मीको उपस्थितिसमेत बाक्लो थियो ।

पार्टी कार्यालयभित्र सबैलाई प्रवेश पनि निशेध गरेर कडा सुरक्षाकाबीच पार्टी केन्द्रिय समितिको बैठक बस्यो । बैठकले सूर्यबहादुर थापाले अध्यक्षबाट दिएको राजीनामा स्वीकार गर्दै नयाँ अध्यक्षमा पशुपति शमशेर राणालाई सर्वसम्मत चयन गर्यो ।

केन्द्रिय समितिको बैठक पनि यस्तो सुरक्षाकाबीच गर्नुपर्ने कारण थियो–आफूलाई यसअघि नै अध्यक्ष घोषणा गरेका लोकेन्द्रबहादुर चन्द केही गर्छन् की ? तर चन्द सहुमले भने त्यहाँ केही पनि गरेन । सो समुहका कोही पनि त्यहाँ देखिएनन् ।

_DSC8052 _DSC8054 _DSC8055 _DSC8056 _DSC8061 _DSC8070 _DSC8072

तस्वीरहरू : ओएनएसन्युज


  •  
  •  
  •