राप्रपा संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित

153
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) :
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित निर्वाचित भएका छन्। शनिबार बसेको राप्रपाको संसदीय दलको बैठकले बोहरालाई निर्विरोध निर्वाचित गरेको हो। त्यसैगरी संसदीय दलको उपनेतामा विक्रम पाण्डेलाई चयन गरेको छ। निर्वाचित भएपछि बोहराले संसदीय दलको भूमिकालाई अझै प्रभावकारी बनाउने बताए।


  •  
  •  
  •