रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड

549
  •  
  •  
  •  

ronaldo with awardकाठमाडौ, १९ मंसिर(एजेन्सी) : रियल म्याड्रिड तथा पोर्चुगलका फर्वार्ड क्रिस्टियानो रोनाल्डोले सन् २०१३ को सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेका छन् । सन् २०१३ मा ६९ गोल गर्दै उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

२९ वर्षीय रोनाल्डोलाई इन्टरनेशनल फडेरेशन अप फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिकले सम्मान गरेको हो । अवार्ड हात पारेपछिको तस्विर इन्स्टाग्राममा पोष्ट गर्दै उनले लेखेका छन्, ‘सर्वाधिक गोलकर्ताको अवार्ड पाएपछि सम्मानित भएको महशुस गरेको छु । यसका लागि सबैलाई धन्यवाद ।’


  •  
  •  
  •