भारतमा हुने प्रतियोगितमा नेपाली विद्यार्थी सहभागी हुने

136
  •  
  •  
  •  

काठमाडौं, १३ साउन (ओएनएस) :भारतको पुणे अगष्ट २४ मा आयोजना हुने रोवट प्रतियोगीतामा नेपालबाट पोल्चोक इन्जिनिएर कजेलका विद्यार्थीहरु सहभागी हुने भएका छन् । १८ देशका इन्जिनिएरिङका विद्यार्थी सहभागी हुने उक्त प्रतियोगीतामा ३० जना नेपाली सहभागी हुने भएका छन् । नेपालले तीनवटा रोवटले प्रतियोगितमा भाग लिने भएका छन् ।

IMG_4203


  •  
  •  
  •