पत्रकार (गजल)

1215
  •  
  •  
  •  

गाउ गाउ ठाउबाट जाग पत्रकार
सत्य केशलाई संगालेर लाग पत्रकार

सत्य ताजा समाचार बनाउदा खेरी
कुना कन्दारामा लुकेका आवाज माग पत्रकार

घुस खाने नेताहरु तिम्लाई पनि कतै

घुस दिन्छौं अनि भन्लान भाग पत्रकार
आउ छन् बाधा साना ठुला हार खानु हुन्न

तिमी नै छौ देशका कर्णधार लाग पत्रकार
रात दिन देशका लागि कति खटिन्छौं

आफूलाई नि सुरक्षा माग पत्रकार

छैन भने तिमीलाई नै रित्याउलान भोली नेता
सुरक्षाको लिखित पत्र राख पत्रकार
रीता शाही (ऋतु)


  •  
  •  
  •