श्री रिद्धि सिद्धिको विशेष योजना

582
  •  
  •  
  •  

diamond utsav PRकाठमाडौं, १७ मंसिर (ओएनएस) : श्री रिद्धि सिद्धि ज्वेलर्सले सन् २०१५ लाई हिरक जयन्तीको  रुपमा मनाउने भएको छ ।

विगत १८ वर्षदेखिको ज्वेलर्सले यस्तो अवसर पारेर विशेष योजना समेत सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत विवाह लगनका गहनाको खरिद गर्दा सुनको ज्यालामा छुट र साथै ऐश्वर्या ब्रेण्डका हिराको गहना खरिद गर्दा हिराको मूल्यमा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

योजना डिसेम्बर महिनाको लागि लागु गरिएको श्री रिद्धीसिद्धी ज्वेलर्सका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र गुप्ताले जानकारी दिए ।


  •  
  •  
  •